सोसल रिपब्लिकन पार्टीको कार्यक्रम सम्पन्न
मलंगवा । सोसल रिपब्लिकन पार्टीले दोस्रो साधारण सभा सम्पन्न गरेका छन् । गत हप्ता पार्टीको केन्द्रीय कार्यालय द्वारा मलंगवामा आयोजना गरिएको कार्यक्रममा पार्टीका अध्यक्ष रामबाबु रायले पर्यावरण संरक्षणको लागि जोड दिएका थिए । उहाँले पर्यावरण संरक्षण भए मात्र नेपाली समाजले विकासको फड्को मार्ने बताउनुभयो । कार्यक्रममा अधिवक्ता मुन्द्रीका प्रसाद सिंह, रुपेश कुमार सिंह, रामनरेश राय…
सगरमाथा कला सम्मान २०८२ले सर्लाहीका आश्विन भए सम्मानित ।
काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको…
मधेस प्रदेशमा चैते छ्ठ शुरु
मलङ्वा ,चैत्र ८/ मधेस प्रदेश मा चैते छ्ठ शुरु भएकोछ।आइतबार देखि नहाय खाएबाट शुरु भएर भोलि सोमबार खड्ना हुने ब्रतालु महिलाहरुले बताएका छ्न।त्यसैगरी मङलबार अस्ताउँदो सुर्यलाई अर्घ दिएर बुधबार बिहान उदाउँदो सुर्यलाइ अर्घ दिदै छ्ठ पर्व समाप्त हुने बरहथवा ७का मिथिला देबिले बताएकी छिन। उहाँका अनुसार यस पर्वमा केरा ,उखु, स्याउ, ठेकुवा, मिठाइ ,प्रसादको रुपमा…
नेपाली काङ्ग्रेस का पुर्ब उपसभापति बिमलेन्द्र निधि द्वारा बालेन साह लाई बधाई
नेपाली काङ्ग्रेस का पुर्ब उपसभापति बिमलेन्द्र निधि ले रास्वपा का बरिस्ठ नेता बालेन साह लाई नेपाल को प्रधानमन्त्री मा नियुक्त हुने गारेन्टी भएकोमा बधाई दिएको छ।शुक्रबार उपसभापति निधिले मधेसी ब्यक्ति पहिलोपटक नेपाल् को प्रधानमन्त्री मा नियुक्त हुने देखिए पछि बधाई सहित शुभकामना दिएको हो।
लोकसेवा आयोगको परीक्षा मिति सार्न माग, धार्मिक पर्वसँग जुध्ने भन्दै चासो
जनकपुरधाम — मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न औपचारिक माग गरेको छ। धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्नुपर्ने पार्टीको जोड रहेको छ। लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व “इद” सँग…
जल सङ्कटमा समग्र मधेश
जनकपुरधाम, फागुन १४ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्रमार्फत समग्र विकासका लागि आकर्षक प्रतिबद्धता व्यक्त गरेका छन् । ती प्रतिबद्धतामा मधेश प्रदेशको प्रमुख समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पछिल्लो वर्षमा मधेश प्रदेशमा जल सङ्कट प्रमुख समस्या बनेको छ । विगतदेखि नै दलले मधेशलाई अन्नको भण्डार बनाउने, कृषि क्रान्ति ल्याउने र मधेशले देशलाई खुवाउने…
मधेसमा सुरक्षा संवेदनशीलता बढ्दो, उच्च सतर्कतासेना, प्रहरी र सशस्त्रको अतिरिक्त फोर्स परिचालन
काठमाडौं ।निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सुरक्षा संवेदनशीलता तीव्र रूपमा बढ्दै गएको छ । निर्वाचन लक्षित हिंसा, दलका कार्यकर्ताबीच झडप तथा केही स्थानमा जातीय तनावका घटनाले मधेसलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन थालेपछि तीन वटै सुरक्षा निकायले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।सरकारले सार्वजनिक गरेको निर्वाचन सुरक्षा योजनाअनुसार देशभर करिब २…

